About Aayushman

Qualification

Diploma in Astrology(Pokhara Jyotish Mahavidyalaya) Master's in Astrology science(Gurukul kangri University) PhD in Astrology science(Vishwa Jyotish Vidyapeeth Kolkata,India

Experience

10 years of experience in birth chart reading under Guru and Father Astrologer Dr Balram Upadhyay Regmi and Astrologer Dr Sita Regmi.

Emergency Services Available

Professional Astrologer

Aayushman Regmi

आफ्नो जन्म जिल्ला पर्वत पाङ्ग खुर्कोट-४ मा खरिबोट माध्यामिक विद्यालयमा गर्दा बुबा ज्योतिषशिरोमणि डा बलराम उपाध्याय रेग्मीले संस्कृत शास्त्र पढाउन ऋषिकेश लिएर जानुभयो । त्यहाँ प्रवेशिका (कक्षा ७) देखि उत्तर मध्यमा (कक्षा १२) सम्म अध्ययन।

Screenshot 20220105 180218 Instagram removebg preview 11zon

बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा  शास्त्री देखि आचार्य सम्मको अध्ययन| 

पारिवारिक पृष्ठभूमि ज्योतिषको भएका कारण, पारिवारिक वातावरण ज्योतिषीय भएको कारणले ज्योतिषमा रुचि बढ्दै गयो ।

बाबाको प्रेरणाले र हरिद्वारको गुरुकुल कांगड़ी विश्वविद्यालयबाट ज्योतिष विषयमा M.A अध्ययन सकेर पी.एच.डी. को लागि विश्व ज्योतिष विद्यापीठ कलकत्ता भारतबाट अवसर जुट्‌यो ।

वर्तमानमा ज्योतिष को क्षेत्रमा निरन्तर सेवा दिँदै हुनुहुन्छ ।

भारतमा अध्ययनको क्रममा केवल किताबी अध्ययनले मात्र  पुग्दैन भनेर आफ्ना इष्टमित्र तथा भारतीयहरूको चिना हेर्दै अनुभव तथा अनुसन्धान चल्दै गयो । र विगत ११ वर्ष देखि ज्योतिष को क्षेत्रमा सेवा दिई राख्नु भएको छ।

Committed To Helping My Clients Succeed

History & Expertise

Educational Background

Experience